काठमाडौँ, २१ भदौ । नेपालमा ६ वटा जिल्ला कोरोनामुक्त भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगुमा हाल कोरोना संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।
एकपटक कोरोना देखिएर पनि यी जिल्लामा रहेका संक्रमित निको भएका हुन् । त्यस्तै नेपालमा संक्रमितको संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्