राजनीति

काठमाडौँ उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि



काठमाडौँ, २३ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९६ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८  गरी ३९६ जनामा संक्रमण पुष्टि भएको हो ।