समाचार

भूकम्पको कडा धक्का



काठमाडौँ, २४ भदौ । धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज अपराह्न ३ बजेर ४८ मिनेटमा नीलकण्ठ नगरपालिका केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प ४ रेक्टर स्केलको मापन गरिएको छ ।