काठमाडौँ, २६ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६९६ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ गरी ६९६ जनामा संक्रमण पुष्टि भएको हो ।
राजनीति
11 September 2020 16:37 PM
काठमाडौँ, २६ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६९६ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ गरी ६९६ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्