पोखरा, ३१ भदौ । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ५० जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३१६६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्