अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ३१ भदौ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९७ हजारमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।