पोखरा, १ असोज । गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा २३ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२०१ पुगेको छ ।

समाचार
17 September 2020 09:21 AM
पोखरा, १ असोज । गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा २३ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२०१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्