काठमाडौँ, २ असोज । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन बढेर प्रतितोला ९७ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९६ हजार ५ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य बढेर प्रतितोला १३ सय ३० रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्