समाचार

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि



पोखरा, ३ असोज । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप १५ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३३५१ पुगेको छ ।

No photo description available.