काठमाडौँ, ५ असोज । थप ११ सय ५४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६७४ जना कोरोना भाइरस पुष्टि भएको छ ।
हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:


मन्त्रालयका अनुसार आज १ हजार ५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४७ हजार २ सय ३८ जना रहेको छ । आज १६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय २७ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्