काठमाडौँ, ९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४५ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५०३, भक्तपुरमा ५१ र ललितपुरमा ९१ गरी ६४५ जनामा संक्रमण पुष्टि भएको हो ।
राजनीति
25 September 2020 16:50 PM
काठमाडौँ, ९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४५ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५०३, भक्तपुरमा ५१ र ललितपुरमा ९१ गरी ६४५ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्