समाचार

आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)



काठमाडौँ, ९ असोज । थप १३ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७० हजार ६ सय १४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:

No photo description available.
Image may contain: ‎text that says '‎प्रदेशहरू .सं. २४ २५ २६ महिला पुरुष जम्मा ९१ २७ २ 9 9 २ 9३ ९ गण्डकी २९ ३० ३१ ३२ ३३ जिल्ला ललितपुर सिन्धुपाल्चोक सिन्धुली कास्की गोरखा तनहूँ नवलपरासी पुर्व लमजुड वागलुड स्याडजा अर्घाखांची कपिलवस्तु गुल्मी १९ १६ ૧ २४ ၃၃ 义 5 لا ३४ ३५ ३६ ३७ ३५ ३९ لا ခ ૪ ६ ६ ४० नवलपरासी पाल्पा प्युठान प्रदेश ५ ૪ ९ २ ६ १३ १0 ४૧ वर्दिया 9 X ६ ४२ बाँके ४३ १९ ३२ 49 रुपन्देही दैलेख ४४ ४५ ४६ ६१ कर्णाली 9 ९ सल्यान सुर्खेत ૧ १४ कोभिड-१९ ९ अद्यावधिक विवरण मिति: २०७७ आश्विन‎'‎
No photo description available.

मन्त्रालयका अनुसार आज १४ सय ५५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५१ हजार ८ सय ६६ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ५९ जना पुगेको छ ।