समाचार

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि



पोखरा, १८ असोज । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा परिक्षणमा थप ३८ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४०९७ पुगेको छ ।

Image may contain: text that says '०६१ ५२०३९०, ५२००६६ ५२०३३० प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय पत्रसंख्या २०७७०७, चलानी नं. बिषय: मदेसवालय अध्यावधिक परिक्षणमा गण्डकी क्र.स. प्रयोगशाला थप बिज्ञपति (दोस्रो) कोरोना संख्या छ| जना संक्रमितहरुको विवरण तपशिल बमोजिम नगर/गाउपालिका संख्या मध्यबिन्दु अस्पताल कार्यरत छ| उमेर ३५, २६,५८ २९ ३१ ५६ देबचुली १ बिनयत्रिबेणी क्षयरोग उपचार केन्द्र, पोखरा पुरुष महिला पुरुष पुरुष पुरुष पुरुष पुरुष कावासोती नवलपरासी (ब.सु.पू जना) १६ १४ ४३ ६२ ४१ ३२ १ पुरुष पुरुष महिला ३४ गैंडाकोट १ पुरुष पुरुष ४३ जैमिनी वालिड महिला तनहुँ(९जना) पुरुष ब्यास ३६, जम्मा महिला ३६ जिल्ला पुरुष महिला ३८ ६७ पुरुष महिला'