समाचार

आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)



काठमाडौँ, १९ असोज । थप २४ सय ४० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८९ हजार २ सय ६३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५३१ जना कोरोना भाइरस पुष्टि भएको छ ।

हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:

No photo description available.
No photo description available.
No photo description available.

मन्त्रालयका अनुसार आज ११ सय ३३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६५ हजार २ सय २ जना रहेको छ । आज १९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय ५४ जना पुगेको छ ।