Banner News

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक (सूचीसहित)



काठमाडौँ, २१ असोज । सरकारले गत असोज १९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज आयोजित पत्रकार सम्मेलन गरी उक्त मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेका हुन ।

मन्त्रिपरिषद बैठकका निर्णयहरु हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोस :

6.21 (1)