काठमाडौँ, ३ कार्तिक । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९४ हजार २ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १२ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्