काठमाडौँ, ५ कार्तिक । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
ट्विट गर्दै उनले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् । योसँगै उनले पछिल्लो पाँच दिनमा आफ्नो सम्पर्कमा आएकाहरूलाई चिकित्सकको सल्लाह लिन तथा सावधानी अपनाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्