काठमाडौँ, ९ कार्तिक । काठमाडौँ उपत्यकामा थप १५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा १२२५, ललितपुरमा १४७ र भक्तपुरमा १६३ गरी उपत्यकामा १५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २८ सय ५६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्