काठमाडौँ, १९ कार्तिक । थप ३३ सय ९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ जना पुगेको छ ।
नेपालमा आज १३ हजार १ सय ४४ जनामा कोरोना परिक्षण गर्दा ३ हजार ३ सय ९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३६ जार ९ सय ११ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ३८ सय ४४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ जना रहेको छ । आज ३० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १ हजार ३४ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्