काठमाडौँ, २० कार्तिक । थप ३ हजार ५१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ३४ सय ३० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ४८ हजार ४ सय ८ जना रहेको छ । आज १८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १ हजार ५२ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्