काठमाडौँ, २५ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३४ सयले घटेर प्रतितोला ९४ हजार ८ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९४ हजार ३ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेर प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्