भक्तपुर, २८ कार्तिक । भक्तपुरमा यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै यस वर्षको तिहारमा देउसीभैलो खेल्न रोक लगाएको हो ।
प्रतिक्रिया दिनुहोस्