काठमाडौँ, १० मंसिर । थप १९ सय ४८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारआजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ३१ सय ४० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७ हजार ९ सय ९८ जना रहेको छ । आज २८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ सय ८९ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्