एजेन्सी, ११ मंसिर । विश्वका विभिन्न देशमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २ लाख ३४ हजार २३ पुगेको हो ।
हालसम्म कोरोना संक्रमणबाट १४ लाख १८ हजार २ सय २४ जनाको मृत्यु भइसकेको छ भने ३ करोड ८४ लाख ७० हजार ४ सय १६ जना निको भइसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्