गुल्मी, १२ मंसिर । गुल्मीको इस्मामा जिप दुर्घटाना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्