एजेन्सी, १६ मंसिर । पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ९६ हजार ८९२ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६ करोड २३ लाख ६३ हजार ५२७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ६९७ कोरोना संक्रमितको मृत्यु भए सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख ५६ हजार ६८७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्