काठमाडौँ, १६ मंसिर । थप १३ सय ४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ जना पुगेको छ ।
काठमाडौँ, १६ मंसिर । थप १३ सय ४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ जना पुगेको छ ।
मन्त्रालयका अनुसार आज २ हजार ७३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख १६ हजार ५ सय ९४ जना रहेको छ । आज २१ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १५ सय २९ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्