काठमाडौँ, २२ मंसिर । अन्तरसरकार समिति (आईजीसी) नेपाल र भारत वाणिज्य सचिवस्तरीय बैठक आज बस्ने भएको छ ।
भिडियो कन्फरेन्समार्फत हुने बैठकमा मुख्यतः व्यापार सन्धि पुनरावलोकन, लगानी प्रवर्द्धनलगायत विषय मुख्य एजेन्डामा रहेका छन् ।
मन्त्रालयकी सह–प्रवक्ता उर्मिला केसीले वाणिज्य सचिव वैकुण्ठ अर्यालको संयोजत्कवमा हुने बैठकमा व्यापार सन्धि पुनरावलोकन, दुई देशबीचको लगानी प्रवर्द्धन, ट्रेड एन्ड ट्रान्जिटका विषयमा छलफल हुनेछ ।










प्रतिक्रिया दिनुहोस्