काठमाडौँ, २३ मंसिर । पछिल्लो २४ घण्टामा विश्वमा ८ हजार ७६८ कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख ३२ हजार ४१८ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख रहेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ४९ हजार ९४६ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६ करोड ६४ लाख २२ हजार ५८ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्