अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २३ मंसिर । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार १ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदी मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।