काठमाडौँ, २५ मंसिर । थप १२ सय १७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ३ सय ८६ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज एक हजार ६४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ३१ हजार ६ सय १ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १६ सय ६३ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्