काठमाडौँ, २६ मंसिर । विश्वराज पोखरेल एआईजीमा बढुवा भएका छन ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि डीआईजी रहेका पोखरेललाई अप्रेसन विभाग प्रमुख बनाउँदै एआईजीमा बढुवा गरिएको जनाइएको छ ।
बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले मणिराम गेलाललाई सचिव नियुक्त गरेको छ ।










प्रतिक्रिया दिनुहोस्