एजेन्सी, १ पौष । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख १८ हजार नाघेको छ ।
विश्व स्वास्थ्य संठगनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ४४३ कोरोना संक्रमितको मृत्यु भएसगै हालसम्म १६ लाख १८ हजार ३७४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
सोही अवधीमा ४ लाख ९६ हजार १५६ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ कारोड १५ लाख ८१ हजार ५३२ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्