Banner News

थप ७१० जनामा कोरोना संक्रमण, ११ सय ७५ जना डिस्चार्ज



काठमाडौँ, ४ पौष । थप ७ सय १० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ४० जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ११ सय ७५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १७ सय 77 जना पुगेको छ ।