काठमाडौँ, १४ पौष । थप ७ सय ८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ९६ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ७ सय ३१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५१ हजार ३ सय १२ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १८ सय ४० जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्