एजेन्सी, १५ पौष । विश्वमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ हजार ३५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ लाख ७१ हजार १२८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ लाख ४४ हजार ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड १ लाख ५५ हजार १८७ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्