Banner News

मन्त्रिपरिषदका १७ निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, १७ पौष । पछिल्लो समय मन्त्रिपरिषदका बैठकका १७ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरिएको छ ।

आज सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पार्वत गुरुङले १७ वटा निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।