अर्थ

घट्यो सुनको मूल्य



काठमाडौँ, २४ पौष । आज पनि सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सयले घटेर प्रतितोला ९५ हजार ३ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९४ हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रर्ह्दै तोलामा १३ सय ३० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।