Banner News

आजको राष्ट्रिय सभा बैठक सुरु प्रत्यक्ष प्रसारण (LIVE)



काठमाडौँ, २६ पौष । आजको राष्ट्रिय सभा बैठक १ बजेदेखि सुरु भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री ओलीले आफैं राष्ट्रिय सभामा आउँछु भनेपछि सम्बोधनका लागि समय तय गरिएको स्रोतले बताएको छ ।