राजनीति

माघ १ गते सार्वजनिक बिदा



काठमाडौँ, २६ पौष । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने भएको छ ।

आज आइबार  बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते माघीको अवसरमा  सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।