काठमाडौँ, २८ पौष । आज सुनचाँदीको मूल्य बढेको छ
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सयले बढेर प्रतितोला ९२ हजार ८ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९२ हजार ३ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले बढेर तोलामा १२ सय ३० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्