काठमाडौँ, ८ माघ । थप ३ सय ३६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ९९ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज २ सय २६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ सय ७९ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्