बुटवल, १६ माघ । पाल्पामा कुलोमा डुबेर १९ महिनाका बालकको मृत्यु भएको छ ।
जिल्लाको रामपुर नगरपालिका ५ मटेरी बस्ने योगमाया थापाको १९ महिनाको छोरा प्रतिन थापाको आफ्नै घर अगाडि रहेको कुलोमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
कुलोमा डुबेलगत्तै उपचारका लागी रामपुर अस्पताल पाल्पा ल्याइए पनि बच्चालाई डाक्टरले तत्काल मृत घोषणा गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्