राजनीति

प्रदेश १ सभाको बैठक बोलाइयो (सूचनासहित)



विराटनगर, १८ माघ । प्रदेश १ सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक बोलाइएको छ ।

प्रदेशसभा सचिवालयले आइतबार सूचना निकालेर माघ २५ गते २ बजेका लागि बैठक आव्हान गरेको हो ।