काठमाडौँ, २३ माघ । गृहमन्त्री तथा नेकपा ओली पक्षका नेता रामबहादुर थापा ‘बादल’ ले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको जुमा थुनिने बताएका छन ।
आज नारायणहिटी संग्राहलय अगाडि आयोजित बिशाल सभालाई सम्बोधन गर्दै मन्त्री थापाले प्रचण्ड–माधव पक्षलाई संकेत गर्दै उनीहरुलाई जावलाखेलको जुमा थुनिने बताए । उनले भने, ‘मांसहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जुमा थुनिनेछ ।’










प्रतिक्रिया दिनुहोस्