काठमाडौँ, २३ माघ । सरकारले शुक्रबार अर्को अध्यादेश लयाएको छ ।
सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो । उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेकी हुन् ।

राजनीति
05 February 2021 16:20 PM
काठमाडौँ, २३ माघ । सरकारले शुक्रबार अर्को अध्यादेश लयाएको छ ।
सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो । उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्