काठमाडौँ, २४ माघ । नेपाल विद्युत प्राधिकरणले आज मुलुकका विभिन्न ठाउँमा बिजुलीकाे लाइन अवरूद्ध हुने जनाएको छ ।
‘मेन्टिनेन्स सटडाउन’ सेड्युल सार्वजनिक गर्दै प्राधिकरणले शनिबार प्रदेश १ र प्रदेश ५ केही स्थानमा बिजुली लाइन काटिने जानकारी दिएको हो ।

समाचार
06 February 2021 09:28 AM
काठमाडौँ, २४ माघ । नेपाल विद्युत प्राधिकरणले आज मुलुकका विभिन्न ठाउँमा बिजुलीकाे लाइन अवरूद्ध हुने जनाएको छ ।
‘मेन्टिनेन्स सटडाउन’ सेड्युल सार्वजनिक गर्दै प्राधिकरणले शनिबार प्रदेश १ र प्रदेश ५ केही स्थानमा बिजुली लाइन काटिने जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्