काठमाडौँ, २४ माघ । थप ९९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ५९ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज २ सय ४८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६७ हजार ८ सय १२ जना रहेको छ । आजसम्म सगै मृत्यु हुनेको संख्या २ हजार ३५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्