समाचार

पुतलीसडकमा आगलागी



काठमाडौँ, २५ माघ । काठमाडौँको पुतलीसडकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पुतलीसडक चोकमा रहेकाे विद्युतीय पोलमा विद्युत सर्ट भएर आगलागी भएको हो । उक्त आगलागीका कारण अन्य क्षति नभएको प्रहरीले जनाएको छ ।