अर्थ

नेपाल एअरलाइन्सको हिउँदेकालीन उडान तालिका सार्वजनिक



काठमाडौँ, २६ माघ । नेपाल एअरलाइन्सले हिउँदेकालीन आन्तरिक उडान तालिका सार्वजनिक गरेको छ ।

एअरलाइन्सले माघ २० गतेदेखि फागुन १६ गतेसम्मका लागि सोमबार उक्त तालिका सार्वजनिक गरेको हो ।